नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्‍यो पहिलो पटक नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्‍यो पहिलो पटक नेपालमा भिसा वेयरेबल स्टिकरको लोकार्पण

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’को आधिकारिक रूपमा लोकार्पण गरेको छ। 

राजधानीको अलोफ्ट होटलमा आयोजित कार्यक्रममा ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्ने यो नयाँ प्रविधि सार्वजनिक गरियो। यस लोकार्पणले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको छ।

Read More
  • MBL - below news