पछिल्लो समय स्ट्याण्डर्ड चार्टर्ड बैंकले शाखा विस्तारमा तीव्रता दिन थालेको छ।
बैंकले केही दिनमै सुर्खेत र धनगढिमा शाखा विस्तार गर्न लागेको हो।
'राष्ट्र बैंकको चहाना पनि यही थियो, गभर्नर ज्यूले पनि भर्चुअल्ली कार्यक्रममा सहभागिता जनाउनु हुनेछ,' स्रोतले भन्यो।



