एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोर्डबाट पाए हकप्रदको स्वीकृति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएलजी र लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोर्डबाट पाए हकप्रदको स्वीकृति

१३ असोज, काठमाडौं । दुई बीमा कम्पनी एनएलजी इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको स्वीकृति पाएका छन् ।

एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत र लाइफ इन्स्योरेन्स कम्पनीले ८८ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति पाएको बोर्ड स्रोतले जनाएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासनको स्वीकृति पाएको हो ।

Read More
  • MBL - below news