हकप्रद शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा युनाइटेड अजोडको निवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हकप्रद शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा युनाइटेड अजोडको निवेदन

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवदेन दिएको छ।

कम्पनीले असोज ४ गते सेबोनमा हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात १ः०.१५ को अनुपातमा हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

Read More