प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?


  • KBL News Ad
  • ADBL
  • City Express
प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । 

कम्पनीले रू.३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न साउन २ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले ३० लाख कित्ता ऋणपत्र आगामी १० वर्ष सम्मका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा निष्कासन गर्न निवेदन दिएको हो । 

Read More
  • EBL Ad news