साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साशा इन्जिनियरिङले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

साशा इन्जिनियरिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण शेयरहरु आईपीओमार्फत धितोपत्र निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सो कार्यका लागि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष श्री पवित्र कुमार कार्की तथा  र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरेका छन् ।

Read More
  • MBL - below news