एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं : एसियन लाइफ इन्सुरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो । यसआधारमा, प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

Read More