यूनाइटेड अजोडले हकप्रद जारी गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यूनाइटेड अजोडले हकप्रद जारी गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद जारी गर्नका लागि विक्री प्रबन्धकमाल क्ष्मी सन्‌राइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।

विक्री प्रबन्धकका लागि सो क्यापिटलसँग मंगलबार सम्झौता गरेको कम्पनीले जनाएको छ ।

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता कम्पनीको प्रधान कार्यलय सुन्धारामा भएको हो ।

Read More