श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं ।  मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले ९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि क्यापिटललाई विक्री प्रबन्धमा नियुक्त गरको हो । 

आइपीओ निष्कासनका लागि बिहीवार दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

Read More
  • MBL - below news