युनाइटेड अजोड इन्स्योन्सले हकप्रद सेयर जारी गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनाइटेड अजोड इन्स्योन्सले हकप्रद सेयर जारी गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १००:१५ को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो। यस अनुसार १०० कित्ता सेयर हुनेले १५ कित्ता सेयरमा आवेदन दिन पाउनेछन्। उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि थप प्रकृया अघि बढ्नेछ।

Read More