सिटिजन लाइफको लाभांश क्यान्सिल गर्ने तयारीमा बिमा प्राधिकरण https://nepalipaisa.com/news-detail/69435


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफको लाभांश क्यान्सिल गर्ने तयारीमा बिमा प्राधिकरण  https://nepalipaisa.com/news-detail/69435

काठमाडौं : सिटिजन लाइफ इन्सुरेन्सले सोमबार घोषणा गरेको लाभांश क्यान्सिल हुने भएको छ । नेपाल बिमा प्राधिकरणबाट स्वीकृति नलिकन लाभांश घोषणा गरेको भन्दै उक्त लाभांशलाई प्राधिकरणले क्यान्सिल गर्न लागेको हो । ‘सिटिजन लाइफले बिमा प्राधिकरणबाट स्वीकृति नलिकन लाभांश घोषणा गरेको हो’ बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘उक्त लाभांशलाई बिमा प्रधिकरणले स्वीकृति दिंदैन ।’

हाल लेखा समितिमा विवादित अवस्थामा रहेको प्रिमियम मूल्यको सेयर बिक्री बापत सेयर प्रिमियम खातामा राखिएको रकमबाट उक्त लाभांश दिन नमिल्ने उनको भनाइ छ । । ‘नियम विपरित काम गरेको छ’ उनले भने, ‘यसको लाभांश क्यान्सिल हुन्छ ।’ तथापि, यस बारे आधिकारीक निर्णय भने भइनसकेको उनको भनाइ छ ।  ...

Read More
  • MBL - below news