प्रभु इन्स्योरेन्समा पाँच जना संचालक चयन, ५०.१५ प्रतिशत हकप्रद प्रस्ताव पारित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु इन्स्योरेन्समा पाँच जना संचालक चयन, ५०.१५ प्रतिशत हकप्रद प्रस्ताव पारित

प्रभु इन्स्योरेन्समा पाँच जना संचालक चयन भएका छन्। कम्पनीको बिहिबार सम्पन्न साधारणसभाले कम्पनीको संस्थापक शेयरधनी समूह “क” बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचन निर्विरोध निर्वाचित भएका हुन्।

साथै सर्वसाधारण शेयरधनी समूह “ग” बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामा निर्वाचित भएका छन्।

Read More
  • MBL - below news