स्वास्थ्य बीमा बोर्डलाई कम्पनीमा परिणत गरि बीमा प्राधिकरण नियमनमा ल्याउन प्रस्ताव


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा बोर्डलाई कम्पनीमा परिणत गरि बीमा प्राधिकरण नियमनमा ल्याउन प्रस्ताव

नेपाल बीमा प्राधिकरणले स्वास्थ्य बीमा बोर्डलाई कम्पनीमा परिणत गरि बीमा प्राधिकरणको नियमनमा ल्याउन प्रस्ताव गरेको छ। प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ को  नीति तथा कार्यक्रमको लागि सुझाव प्रस्तुत गर्दै यस्तो प्रस्ताव गरेको हो ।

प्राधिकरणले पठाएको प्रस्तावमा स्वास्थ्य बीमा बोर्डलाई प्राधिकरणको मातहतमा ल्याउनु पर्ने उल्लेख छ। स्वास्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बीमा कम्पनीमा रुपान्तरण गरि प्राधिकरणको नियमनको दायरामा ल्याउन प्राधिकरणले सुझाव दिएको छ । 

Read More
  • MBL - below news