इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पौने ४ अर्ब


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पौने ४ अर्ब

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मंगलबार सम्पन्न ३७औं वार्षिक साधारण सभामा यस्तो जानकारी गराइएको हो ।

आव २०७९/८० को मध्यतिर अर्थात् २७ पुस २०७९ देखि साविक मेगा बैंक नेपालसँग मर्जरको कारणले आय/व्ययको रकम अघिल्लो वर्षसँग तुलना नगरिएको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news