काठमाडौं । नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.२५ अनुपातमा ५० लाख ३० हजार ९ सय १ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ ।





