डिप्रोक्स लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
डिप्रोक्स लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं :  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७९७ रुपैयाँ ७० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सेयर मूल्य ७२५ रुपैयाँ १८ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार बिहीबार खुला हुनेछ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad