सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले २० लाख कित्ता आइपीओ निष्कासन गर्ने, नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक नियुक्त

  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले २० लाख कित्ता आइपीओ निष्कासन गर्ने, नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक नियुक्त

काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकका तर्फबाट अध्यक्ष सतिश न्यौपाने र नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले बिहीबार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Read More
  • MBL - below news