युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले घोषणा गरेको १०.८०१३ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार सोमबार युनाइटेड अजोड इन्स्योरेन्सको कारोबार ५६१.३० रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबर ६१८.९० रुपैयाँमा भएको थियो ।

Read More