नेपाल पेमेन्ट सोल्युशनले आईपीओ निष्काशन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल पेमेन्ट सोल्युशनले आईपीओ निष्काशन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ ।कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल )  लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

Read More
  • MBL - below news