हिमालयन लघुवित्तद्वारा बिमा दाबी रकम भुक्तानी


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन लघुवित्तद्वारा बिमा दाबी रकम भुक्तानी

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी गाउँपालिका वडा नं.८, हरपुर टोलमा रहेको केन्द्र नं.०९ कि सदस्य देवन्ती देवी रामको श्रीमान् बिरेन्द्र रामको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य देवन्ती देवी रामले संस्थाबाट ८० हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च  २५ हजार तथा तिरेको किस्ता रकम ५ हजार समेत फिर्ता गरी जम्मा रकम ३० हजार निज सदस्यको घरमै गइ एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad