काठमाडौं । इन्फिनिटी लघुवित्तले जाजरकोटका भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ । लघुवित्तले जाजरकोटका ५२ घर परिवारलाई राहत वितरण गरेको हो ।
पुष १ गते पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ९ को रुकुम पेउघामा कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको लघुवित्तले जनाएको छ ।








