कामना सेवा विकास बैंक र शेयरप्रो सेक्युरिटिज प्रा. लि बीच फाइभ इन वान सेवा सम्झौता


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंक र शेयरप्रो सेक्युरिटिज प्रा. लि बीच फाइभ इन वान सेवा सम्झौता

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रा. लि सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट(DEMAT) खाता, सेयर ट्रेडिङ खाता (TMS), सि (आस्वा C-(ASBA) र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् ।

उक्त सेवा मार्फत् आफ्ना ग्राहक महानुभावहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad