सर्वोच्चको आदेशपछि नेपाल लाइफ इन्स्योरेन्सले तिर्यो १ अर्ब कर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोच्चको आदेशपछि नेपाल लाइफ इन्स्योरेन्सले तिर्यो १ अर्ब कर

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारलाई १ अर्ब बढी कर तिरेको छ। प्रिमियमको एफपीओमा कर लाग्ने अदालतको आदेशपछि कम्पनीले  आज सरकारको नाममा १ अर्ब २ करोड कर तिरेको कम्पनी स्रोतले जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले  १०० रुपैयाँ अंकित दरको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोड्दै १४ सय २५ रुपैयाँ प्रतिकित्ता ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको थियो । जसबाट कम्पनीले ४ अर्ब १० करोड २७ लाख ६८ हजार ४२५ रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  

Read More
  • MBL - below news