स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३७औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले १९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो।

साधारण सभामा बैंकका अध्यक्ष जरिन दारुवालाले भनिन्, 'जोखिम व्यवस्थापनमा हामीले बनाएको आधार र पुँजीको अधिकतम सदुपयोग सम्बन्धी हाम्रो नीतिको कारण नेपालमा सञ्चालनमा आएयताकै उच्च मध्येको प्रतिफल दिन सकेका छौं।'  

बैंकका अनुसार यो लाभांश दर चार वर्षयताकै उच्च हो भने बैंकले अघिल्लो पटकभन्दा २.५ प्रतिशत धेरै लाभांश दिएको हो। 

Read More