स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्छ कारोबार

स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तको १२.३५९९ प्रतिशत बोनस सेयर आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार भोलि कम्पनीको कारोबार प्रति सेयर ६४०.८९ रुपैयाँमा खुल्नेछ । आज उक्त लघुवित्तको अन्तिम कारोबार ७२०.१० रुपैयाँमा भएको थियो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad