आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं। नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्ल्यू कमर्सियल भेइकल प्रालिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ ।

बतास एमएडब्ल्यूका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका मार्केटिङ हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा सम्झौता भएको बताइएको छ ।

Read More
  • MBL - below news