भूकम्प पीडितलाई स्ट्याण्डर्ड चार्टर्डको एक करोड ३३ लाख सहयोग


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भूकम्प पीडितलाई स्ट्याण्डर्ड चार्टर्डको एक करोड ३३ लाख सहयोग

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जाजरकोटका भूकम्प पीडितलाई एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रूपैयाँ) सहयोग गर्ने भएको छ।

बैंकले ब्रिटिस रेडक्रस मार्फत् यो सहयोग उपलब्ध गराउने भएको हो। ब्रिटिस रेडक्रस बैंकको आपतकालिन उद्दार साझेदार हो।

यो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत् प्राथमिक उपचार र उपचार सहयता तथा खाद्यान्न, पानी लगायत उपलब्ध गराउन प्रयोग हुनेछ।

Read More