सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बाल सावधिक बीमा अन्तर्गत बीमा गराएका प्रस्तावकको मृत्युपछि बीमितको संरक्षकलाई ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

स्व सुरेश चौधरी प्रस्ताव रहेको  बाल सावधिक बीमा लेख  ७०२०००००२०२० अन्र्तगत कम्पनीमा ५ लाख रुपैयाँको बीमा गरेकोमा १ लाख ५० हजार २१५ रुपैयाँ पाँच किस्तामा बुझाइसकेको कम्पनीले जनाएको छ । प्रस्तावक चौधरीको मत्युपछि बीमित १६ वर्ष नपुगुन्जेल संरक्षक आमा सुनिता देवी चौधरीलाई मासिक १० हजार रुपैयाँ दिने साथै बीमाको किस्ता रकम समेत बुझाइदिने भएको छ ।

Read More
  • MBL - below news