आशा लघुवित्तका २ सय कर्मचारीले किन दिए सामुहिक राजिनामा ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आशा लघुवित्तका २ सय कर्मचारीले किन दिए सामुहिक राजिनामा ?

आशा लघुवित्त वित्तीय सस्थाका करिब २०० कर्मचारीले सामुहिक राजिनामा दिएका छन् । विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले मङ्सिर १ गते सामुहिक राजिनामा बुझाएका हुन् ।

राजिनामा बुझाउने सबै कर्मचारी साविकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारी हुन् । राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्त मर्ज भएपछि आशा लघुवित्तको नामबाट एकिकृत कारोबार भएको हो । कर्मचारीहरुले आफुले उठाएका मागहरु पुरा गर्न आलटाल गरी समय लम्ब्याउने, चासो नदिने, आश्वासन मात्र दिने, केही कर्मचारीहरुलाई धमक्याउने जस्ता गतिविधि गरेमा उल्लेखित विषयको लिखित प्रतिबद्धता नगरुन्जेल सम्पुर्ण कार्यालय नखोलिने कर्मचारीहरुले उल्लेख गरेका छन्। 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad