रिलायबल नेपाल लाइफद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायबल नेपाल लाइफद्वारा भूकम्प पीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग

काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग गरेको छ ।

कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ । साथै कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा सक्दो साथ र सहयोग गर्न अनुरोध गरेको छ ।

Read More
  • MBL - below news