हकप्रद निष्काशनको लागि एनएलजी इन्स्योरेन्सले धितोपत्र बोर्डमा दियो आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
हकप्रद निष्काशनको लागि एनएलजी इन्स्योरेन्सले धितोपत्र बोर्डमा दियो आवेदन

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कात्तिक २ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारको ६६ प्रतिशत अर्थात् ले १० कित्ता शेयरको ६.६ को अनुपातमा  ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।  धितोपत्र बोर्डले अनुंती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

Read More
  • MBL - below news