उन्नति सहकार्य लघुवित्तले एफपिओ निष्कासन गर्न पायो अनुमति


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
उन्नति सहकार्य लघुवित्तले एफपिओ निष्कासन गर्न पायो अनुमति

उन्नति सहकार्य लघुवित्तले एफपिओ निष्कासन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २६ गते एफपिओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले एक सय अङ्कित १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता सेयर निष्कासन गर्नेछ ।

एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad