मिर्मिरे लघुवित्तको एफपिओमा पहिलो दिनमै पर्यो मागभन्दा ३४.४५ गुणा बढी आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मिर्मिरे लघुवित्तको एफपिओमा पहिलो दिनमै पर्यो मागभन्दा ३४.४५ गुणा बढी आवेदन

असोज २५ गते देखि सर्वसाधारणका लागि निष्काशन खुला गरिएको मिर्मिरे लघुवित्तको एफपिओमा पहिलो दिनमै मागभन्दा ३४.४५ गुणा बढी आवेदन परेको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा ३ लाख ६६ हजार ६ सय ११ जनाले ४२ लाख ६५ हजार ७ सय ९० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले एक लाख २३ हजार ८ सय  १६ कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका एफपीओ निष्कासन गरेको हो ।

Read More
  • MBL - below news