मुक्तिनाथ विकास बैंक र सुमेरु अस्पतालबीच व्यवसायिक सम्झौता, बैंकका ग्राहकहरुका लागि अस्पतालमा विशेष छुट


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंक र सुमेरु अस्पतालबीच व्यवसायिक सम्झौता, बैंकका ग्राहकहरुका लागि अस्पतालमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र सुमेरु अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुका लागि थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

उक्त व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै; ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० % सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न उक्त बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेट्ररोकमा आवद्ध अन्य जुनसुकै बैंकको एटिइम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था बैंकले गरेको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad