एफपीओ निष्काशनका लागि महुली लघुवित्तले दियो बोर्डमा निवेदन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एफपीओ निष्काशनका लागि महुली लघुवित्तले दियो बोर्डमा निवेदन

काठमाडौं । महुली लघुवित्तले एफपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले भदौ २४ गते बोर्डमा आवेदन दिएको हो  ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले  ४ करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad