सन नेपाल लाइफ इन्सुरेन्सको पहिलो कारोबार कतिमा सुरु भयो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सन नेपाल लाइफ इन्सुरेन्सको पहिलो कारोबार कतिमा सुरु भयो ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्सुरेन्सको सेयर कारोबार सुरु भएको छ । बिहीबार स्पेसल प्रि ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ४७५.२० रुपैयाँमा खुला भएको छ । सोही भाउलाई आधार मानेर नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १५८.४१ रुपैयाँदेखि ४७५.२३ रुपैयाँसम्म तोकेको थियो ।

Read More
  • MBL - below news