सिटिजन लाइफको आईपीओ बिहीबार बाँडफाँड हुने, ६ लाख बढीकाे हात रित्तै हुने निश्चित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफको आईपीओ बिहीबार बाँडफाँड हुने, ६ लाख बढीकाे हात रित्तै हुने निश्चित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ यही बिहीबार अर्थात् भदाै २८ गते बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओ भदौ २८ गते बिहिबार दिउँसो २ बजे बाँडफाँड गरिन्छ ।

Read More
  • MBL - below news