सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ६.२१ लाख आवेदकको हात खाली


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ६.२१ लाख आवेदकको हात खाली

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण यस आईपीओलाई गोलाप्रथाबाट बाँडफाँड गरियो। आवेदकहरु मध्यमा पनि भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। 

Read More
  • MBL - below news