काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको २ लाख २८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस संस्थाले लगानीकर्तालाई वितरण गरेको १४.२५% बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।