रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७५ सय जनाको आवेदन रद्द


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७५ सय जनाको आवेदन रद्द

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ शेयर बाँडफाँड गरेको हो ।

 

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।

Read More
  • MBL - below news