पब्लिक कम्पनीमा परिणत हुँदै राष्ट्रिय बीमा संस्थान, विशेष साधारणसभा आह्वान


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पब्लिक कम्पनीमा परिणत हुँदै राष्ट्रिय बीमा संस्थान, विशेष साधारणसभा आह्वान

राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थानले भदौ १५ गते रामशाहपाठ स्थित आफ्नै प्रधान कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको हो।

साधारणसभामा राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने विशेष प्रस्ताव पेश हुने छ।  बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने लागिएको हो।

Read More