रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तय


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तय

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ ५:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

 

कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म  सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। 

Read More
  • MBL - below news