नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत, कति पायो आपनिङ्ग रेन्ज?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत, कति पायो आपनिङ्ग रेन्ज?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो । 

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ९० लाख ४५ हजार ६ सय ८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । 

Read More