नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचिकृत


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार १ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

स्टकको अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १३.५६२७५३ प्रतिशत बोनस बापतको ६ लाख ७० हजार सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

Read More