प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक, प्रिमियममा ९० करोडको एफपिओ आउने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक, प्रिमियममा ९० करोडको एफपिओ आउने

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मर्ज भएर बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ। संयुक्त मर्जर समितिले दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी नयाँ लोगो तयार गरिएको जनाएको छ । 

दुवै कम्पनीलाई नेपाल बीमा प्राधिकरणले जेठ २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । आषाढ महिना भित्र एकिकृत कारोबार गर्ने गरी दुबै कम्पनीको संयुक्त मर्जर समिति, संचालक समिति र व्यवस्थापन समूह तयारीमा लागेका छन्।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad