काठमाडौं : डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई एक्वायर गरेर आज (असार १ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । दुवै एक भएपछि डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा रहनेछ ।








