२ लघुवित्तले पाए डिमर्जका लागि राष्ट्र बैंकको अनुमति


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
२ लघुवित्तले पाए डिमर्जका लागि राष्ट्र बैंकको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा लघुवित्तलाई डिमर्जको लागि अनुमति दिएको छ । राष्ट्र बैंकले स्वस्तिक लघुवित्त र समाज लघुवित्तलाई डिमर्जको लागि स्वीकृति दिएको हो । 

यी दुबै लघुवित्त लामो समयदेखि मर्जर सम्झौता अलपत्र परेको थियो । लामो समयसम्म पनि मर्जर सफल हुन नसकेपछि समाज लघुवित्तले राष्ट्र बैंकमा डिमर्जका लागि स्वीकृति माग गरेको थियो । राष्ट्र बैंकले उक्त लघुवित्तलाई विभिन्न सर्तसहित डिमर्जका लागि अनुमति दिएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad