नेप्सेमा ८ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेमा ८ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ८ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १३ लाख २६ हजार ६ सय १४ दशमलव ३६ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

Read More
  • MBL - below news