वैशाख २७ बाट एकीकृत कारोबार सुरु गर्दै आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वैशाख २७ बाट एकीकृत कारोबार सुरु गर्दै आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले वैशाख २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच मर्जर पश्चात आईजीआई प्रुडेन्सियल इन्सुरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते र बिमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति दिइसकेको छ । यी दुई कम्पनीबीच माघ २७ गते १ः१ अनुपातमा मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad