आईएमई लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईएमई लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौं । आईएमई लिमिटेडको साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । म्ंगलबार आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका सिईओ आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आईएमईले आफ्नो १ अर्व जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणका लागि (आईपीओ) सार्वजनिक निष्काशन  गर्न लागेको हो । आईएमईले  २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ ।

Read More
  • MBL - below news